सिन्धुली । अबिरल वर्षाका कारण बिपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्ड भाँसिएको छ ।
सुनकोसीको कटानले बिपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्ड अन्तर्गत गोलान्जोर गाउँपालिका ७ कानढुङ्ग्री नजिकको सडक भाँसिएको स्थानिय गौरब कार्किले जानकारी दिएका हुन् ।
सडक भासिएपछि उक्त खण्ड समेत अबरुद्ध भएको छ ।







