त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो सुन सहित तीन जना पक्राउ

जनता संवाददाता
२०८१ कार्तिक २१ गते, बुधबार

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।

विमानस्थलबाट कार्तिक २० गते साँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते, बुधबार


Scroll to Top

Janata Media