२०८३ जेष्ठ २८ गते, बिहीबार
काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७ः५६ बजे दोलखाको ओराङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।