सर्केगाड उपनिर्वाचनः ४३ मतको झिनो मतान्तरले माओवादीकी देवकी निर्वाचित

जनता संवाददाता
२०८१ मंसिर १८ गते, मंगलवार

हुम्ला । ४३ मतको झिनो मतान्तरले माओवादीकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् । हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ४३ मतको झिनो मतान्तरले माओवादीकी देवकी तिमल्सिना निर्वाचित भएकी हुन् ।

सर्केगाडमा जम्मा ६,८१० मतदाता रहेकामध्ये ४,५२४ मत खसेको थियो । तिमल्सिनाले मत ल्याएर विजय हासिल गरेकी हुन् ।

विस्तृत विवरण आउन बाँकी..

प्रकाशित मिति : २०८१ मंसिर १८ गते, मंगलवार


Scroll to Top

Janata Media