काठमाडौँ । काठमाडौँमा भूकम्पको झड्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।