माओवादी केन्द्र कर्णाली प्रदेशका उम्मेदवार (सूचिसहित)

जनता संवाददाता
२०७९ आश्विन २२ गते, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका अधिकांश जिल्लाका उम्मेदवार टुंगाएको छ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो ।

प्रतिनिधिसभा

रुकुम पश्चिमः जनार्दन शर्मा

जाजरकोटः शक्ति बस्नेत

कालिकोटः महेन्द्रबहादुर शाही

जुम्लाः गोमा कुँवर

हुम्लाः कार्चेन लामा

प्रदेशसभा

रुकुम पश्चिम १  मा महेन्द्र केसी

रुकुम पश्चिम २  मा राजकुमार शर्मा

सुर्खेत १ को (१) मा कृष्ण जिसी

सुर्खेत २ को (२) मा बिन्दमान बिष्ट

दैलेख २ को (२) मा सुशिल रावत

कालिकोट १ मा दुर्गा रावत

डोल्पा २ मा बिरबहादुर शाही

हुम्ला १ रणसिंह परियार

सल्यान १ मा भिमप्रकाश शर्मा

मुगु २  मंगल शाही

प्रकाशित मिति : २०७९ आश्विन २२ गते, शनिबार


Scroll to Top

Janata Media