मतदान केन्द्र नजिकै बम विस्फोट हुँदा गुलरियाको एक मतदान केन्द्रमा मतदान रोकियो

जनता संवाददाता
२०७९ मंसिर ४ गते, आईतवार

बर्दिया । मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ ।

गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो ।

मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मंसिर ४ गते, आईतवार


Scroll to Top

Janata Media