पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

जनता संवाददाता
२०७९ मंसिर १४ गते, बुधबार

अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ।

स्टेडिय ९७४ मा बुधबार राति पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो।

प्रकाशित मिति : २०७९ मंसिर १४ गते, बुधबार


Scroll to Top

Janata Media