
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका- ११ धुलियाबिटमा शनिवार बिहान एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगरबाट लेकवेशी जाने भित्री सडकमा बस्ने ३५ वर्षीया चन्द्रबहादुर खड्का बाँसको घारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिएका छन् ।
स्थानीयका अनुसार खड्काले आफू नजिकै मोटरसाइकल पार्किङ गरेको बताए ।