अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) हुम्ला द्वारा बैठक आह्वान

जनता संवाददाता
२०७९ फाल्गुन १४ गते, आईतवार

हुम्ला । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी )  जिल्ला समिति हुम्लाले पहिलो बैठक आह्वान गरेको छ ।

फागुन १७ गते बस्ने पहिलो बैठकमा पार्टि भित्रका समस्या आउने भावि योजना कसरि अगाडि बढ्ने भनि बिभिन्न बिषयमा छलफल हुने जिल्ला संयोजक राम प्रसाद संज्याल ले जानकारी दिए ।

उक्त बैठमा पार्टि संगठन जिल्ला कमिटि सदस्यहरु लाइ अनिवार्य उपस्थितिको आह्वान गरिएको छ। बैठक फागुन १७ गते दिउसो १ वजे बस्नेछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते, आईतवार


Scroll to Top

Janata Media