बुटवलबाट पक्राउ परेका रायमाझीका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

जनता संवाददाता
२०८० बैशाख २१ गते, बिहीबार

काठमाडौं । बुटवलबाट पक्राउ परेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिने भएको छ ।

रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।

पूर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

उनमाथि अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिइसकेको छ ।

 

प्रकाशित मिति : २०८० बैशाख २१ गते, बिहीबार


Scroll to Top

Janata Media