काठमाडौँ । सरकारले जेठ १९ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १९ गते सार्वजनिक गर्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १९ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।







