टिकटक बन्द गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी

जनता संवाददाता
२०८० मंसिर ५ गते, मंगलवार

काठमाडौँ । सर्वोच्च अदालतले सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश विनोद शर्माको एकल इजलासले आज प्रारम्भिक सुनुवाई गर्दै सरकारसँग कारण माग गरेको हो।

प्रकाशित मिति : २०८० मंसिर ५ गते, मंगलवार