लोक सेवा आयोग कर्णाली प्रदेशद्धारा दरखास्त आह्वान (सूचनासहित)

जनता संवाददाता
२०८० पुष २४ गते, मंगलवार

काठमाडौं । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । स्थानीय सरकारी सेवाका पाँचौं तहका रिक्त पदपूर्तिका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

आवेदन माघ १५ गतेसम्म बुझाउन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते, मंगलवार


Scroll to Top

Janata Media