बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई सफाइ

जनता संवाददाता
२०८१ जेष्ठ २ गते, बुधबार

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते, बुधबार


Scroll to Top

Janata Media