पहिरोमा पुरिँदा सातको मृत्यु, दुई घाइते

जनता संवाददाता
२०८१ असार २८ गते, शुक्रबार

काठमडौँ। पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

घटनास्थलमा प्रहरी र सेना सहितको संयुक्त टोली उद्दारमा खटेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए ।

प्रकाशित मिति : २०८१ असार २८ गते, शुक्रबार


Scroll to Top

Janata Media