यस्ता छन् हामीले देख्ने सपनाका रोचक तथ्यहरु

जनता संवाददाता
२०८१ श्रावण ८ गते, मंगलवार

काठमाडौँ । आँखा चिम्लिएपछी देखिने एउटै मात्र कुरा सपना हो । कसैले व्युझिदा सपना याद गर्छन् कसैले गर्दैनन् । सपनाका धेरै किसिमका हुन्छन् । फरक फरक सपनाका फरक फरक गुण र दोष हुन्छन् ।

जान्नुहोस् सपनाका बारे यी रोचक तथ्यहरु:

  • मानिस निन्द्रामा घुरी रहेका समय सपना देख्न सकिदैन ।आँखा खुल्ने बितिकै हामीले सपनाको ५० प्रतिशत कुरा भुलिसकेको हुन्छौ भने
  • १० मिनेटमा ९० प्रतिशत कुरा भुलिसकेको हुन्छौ ।
  • हरेक मानिसले एक दिनमा तीनदेखि सात वटासम्म सपना देख्छ ।
  • एक वर्षमा एउटा मान्छेले १५०० देखि १६०० वटा सपना देख्छ ।
  • औषतमा एउटा व्यक्तिले आफ्नो जिवनको ६ वर्ष सपना देखेर बिताउँछ ।
  • पाँच वर्प मुनिका बालबालिकाले सपना देख्दैनन् ।
  • अधिकांश सपनाहरू नकरात्मक किसिमका हुन्छन् । जस्तै दुर्घटना हुने, सर्पले टोक्ने आदी ।
  • सपना नदेख्ने मानिसहरू पनि हुन्छन् उनिहरू पर्सनालीटी डिसअर्डर नामक रोगको विरामी हुन् ।
  • सपनामा हिड्ने मानिसहरू पनि हुन्छन् उनिहरू एक प्रकारका मानसिक रोगी हुन् ।
  • सपना देखेको कुरा कतिपय मानिसको वास्तविक जिवनमा मेल खान्छ ।
  • कसैकसैको सपनामा बोल्ने बानी हुन्छ सपनामा बोल्दा मान्छे कहिले झुट बोल्दैन ।
  • आँखा नदेख्ने मानिसहरूले पनी सपना देख्छन् ।
प्रकाशित मिति : २०८१ श्रावण ८ गते, मंगलवार


Scroll to Top

Janata Media