चीनको ग्वाङडोङमा चालकविहीन सरसफाइका सवारीसाधन सडकमा

जनता संवाददाता
२०८१ श्रावण १४ गते, सोमबार

काठमाडौँ । चीनको ग्वाङडोङमा चालकविहीन सरसफाइ सवारीसाधन सडकमा खटाइएको छ । चालकविहीन सरसफाइका सवारीसाधनले सडकको फोहोर, धुलो सफा गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

चीनले सन् २०२२ देखि चालकविहीन सवारीसाधनको परीक्षण गरिरहेको थियो । २०२४ आएर सरसफाइमा खटाइएको हो । आउँदा दिनमा सहरलाई व्यवस्थित र सफा राख्न यस सहयोग पुर्‍याउने बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : २०८१ श्रावण १४ गते, सोमबार


Scroll to Top

Janata Media