सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

जनता संवाददाता
२०८१ भाद्र १८ गते, मंगलवार

काठमाडौँ । सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक जिल्लाको सिखरपुर वरपर मंगलबार बिहान ६ः११ बजे भूकम्प गएको हो ।

स्थानीय समय अनुसार ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१ भाद्र १८ गते, मंगलवार


Scroll to Top

Janata Media