दोलखामा ४.६ म्याग्निच्युडको भूकम्पको धक्का

जनता संवाददाता
२०८१ कार्तिक २२ गते, बिहीबार

काठमाडौं । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७ः५६ बजे दोलखाको ओराङमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते, बिहीबार


Scroll to Top

Janata Media