२०८३ जेष्ठ २० गते, बुधबार
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।
बिहीबार राति १० बजेर ४६ मिनेट जाँदा कीर्तिपुर केन्द्रबिन्दु भएर २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का काठमाडौं उपत्यकाभर महसुस भएको थियो।