२०८१ चैत्र ८ गते, शुक्रबार
काठमाडौं । काठमाडौंसहित आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार दिउँसो २ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । थप विवरण प्राप्त हुन बाँकी छ ।
आजै बिहान बागलुङ केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।