२०८३ असार २ गते, मंगलवार
काठमाडौं । सरकारकाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
यसअघि उर्जा मन्त्री दिपक खड्का र निर्देशक घिसिङको टसल सतहमा आएको थियो ।