प्रधानमन्त्रीबाट रियल म्याड्रिडको रङ्गशाला भ्रमण

जनता संवाददाता
२०८२ असार १९ गते, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको सान्टियागो बर्नाबाउ रङगशालाको भ्रमण गरेका छन्।

बिहीबार प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराएका थिए।

प्रकाशित मिति : २०८२ असार १९ गते, बिहीबार


Scroll to Top

Janata Media