हुम्लाको अदानचुलीमा जीप दुर्घटना, यात्रु सकुशल

जनता संवाददाता
२०८१ जेष्ठ १३ गते, आईतवार

काठमाडौँ । हुम्लामा बोलेरो जिप दुर्घटना दुर्घटना भएको छ । अदानचुली गाउँपालिका वडा नं २ को वडा कार्यालय नजिकै बोलेरो जिप दुर्घटना भएको हो ।

जिपमा सवार यात्रु भने सकुशल रहेको बताइएको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते, आईतवार


Scroll to Top

Janata Media