कर्णालीमा २१ महिनामा ६५ पुल निर्माण

जनता संवाददाता
२०८१ चैत्र ३१ गते, आईतवार

 

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा एक हजार बढेको हो । आज प्रतितोला चाँदीमा रु ५५ वृद्धि भएको छ । आज एक तोला चाँदी एक हजार ९६० मा खरिदबिक्री हुनेछ ।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते, आईतवार


Scroll to Top

Janata Media