आज देशभर मौसम सफा रहने पूर्वानुमान

जनता संवाददाता
२०८२ आश्विन ३१ गते, शुक्रबार

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ आश्विन ३१ गते, शुक्रबार


Scroll to Top

Janata Media