‘जुम्लाकी भाउकन’ देउडा म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

जनता संवाददाता
२०८० कार्तिक २ गते, बिहीबार

काठमाडौँ । ‘जुम्लाकी भाउकन’ बोलको देउडा म्युजिक भिडियो सार्वजनिक भएको छ । एम्बि थापाले निर्देशन गरेको म्युजिक भिडियो विशेष फिल्मस् युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

विकट जिल्ला हुम्लामा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोमा चर्चित देउडा गायिका रेखा जोशी र अमृत कुमार अनमोलको स्वर रहेको छ । म्युजिक भिडियोमा जान ठकुरी र सुस्मिता रोकायाको अभिनय रहेको छ ।

गितमा शब्द भरत बराल र अमृतकुमार अनमोलको संयुक्त रुपमा र संगित दिपक संगम बि सि को रहेको छ ।

भिडियो हेर्नुहोस्:

प्रकाशित मिति : २०८० कार्तिक २ गते, बिहीबार


Scroll to Top

Janata Media