
काठमाडौँ । नेकपा (एमाले)का प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । सूचीको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । भने दोस्रो नम्बरमा सरिता भुसाललाई राखेको छ र तेस्रो नम्बरमा शोभा ज्ञवाली रहेकी छन् । त्यस्तै, अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल सूचीको आठौं नम्बरमा छिन् ।
हेर्नस् सूची