404 Not Found


nginx
रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने - Janata Media

रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने

जनता संवाददाता
२०७९ माघ २२ गते, आईतवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।

सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले निर्णय गरेलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने सभापति लामिछानेले जानकारी दिएका हुन्।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै  पार्टी कार्यालयबाट आज  म विषेश पत्रकार सम्मेलन गर्दैछु’, उनले भने, ‘म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरून्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

प्रकाशित मिति : २०७९ माघ २२ गते, आईतवार