जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जनता संवाददाता
२०८० जेष्ठ १४ गते, आईतवार

काठमाडौँ – जनता समाजवादी पार्टी ९जसपा० को आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।

विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका कार्यसूचीमा छलफल गर्न बैठक बोलाइएको जसपा केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टी कार्यालय। बालकुमारीमा बस्ने बैठक दिनको १ बजे सुरू हुने छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १४ गते, आईतवार


Scroll to Top

Janata Media