रेशमलाइ एलिजाको स्वागत

जनता संवाददाता
२०८० जेष्ठ १५ गते, सोमबार

काठमाडौ । गणतन्त्र दिवस अथार्त जेष्ठ १५ गतेका दिन नागरिक उन्मुक्ति पार्टिका नेता रेशम चौधरी रिहा हुनासाथ एलिजा गौतमले फुलमाला अविर र खाता लगेर कारागार बाहिर चौधरिलाइ भेटेकि छन । जेठ १४ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार चौधरिलाइ राष्ट्रपति कहाँ माफिको लागि सिफारिस गरेको थियो ।

तिनै तहाका अदालतका अनुसार चौधरिको भुक्तान गर्न १४ वर्ष बाँकि रहेका बेला गणतन्त्रका अबसरमा चौधरिलाइ राष्ट्रपतिबाट माफी मिलेको हो । चौधरीले डिल्ली कारागारमा सजाय भुक्तान गरिरहेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते, सोमबार


Scroll to Top

Janata Media