प्रहरीले भन्यो: मंसिर ७ गते ढुक्क भएर दैनिक कार्य गर्नुस्

जनता संवाददाता
२०८० मंसिर ६ गते, बुधबार

काठमाडौँ । मंसिर ७ गतेको विरोध प्रदर्शनलाई लिएर नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ।

मंसिर ७ गते नेकपा एमालेको भ्रातृ संगठन नेपाल युवा संघ र व्यवसायी दुर्गा प्रसाईंले गर्ने विरोध कार्यक्रमका लागि सुरक्षा कडा पारिएको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले बताए।

प्रकाशित मिति : २०८० मंसिर ६ गते, बुधबार


Scroll to Top

Janata Media