दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

जनता संवाददाता
२०८१ पुष १४ गते, आईतवार

काठमाडौं । आइतबार दक्षिण कोरियामा विमान दुर्घटना भएको छ ।

बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर बारमा ठोक्किएको थियो ।

विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०८१ पुष १४ गते, आईतवार


Scroll to Top

Janata Media