सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ

जनता संवाददाता
२०८१ कार्तिक २ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाइ आज साझ पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक २ गते, शुक्रबार


Scroll to Top

Janata Media