२०८३ असार २ गते, मंगलवार
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव शुक्रबार हुम्ला जिल्लामा रहेको सिमिकोट खानेपानी आयोजनाको क्षेत्रमा भएका कामका बारेमा जानकारी लिनुका साथै अनुगमन गर्दै ।