नेपाल ७ विकेटले विजयी

जनता संवाददाता
२०८० कार्तिक १ गते, बुधबार

काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीचको टि–२० क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको नेपाललाई यूएईले १ सय ४१ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १८।५ ओभरमा यूएईले दिएको लक्ष्य ३ विकेट गुमाउदै पूरा गर्यो ।

प्रकाशित मिति : २०८० कार्तिक १ गते, बुधबार


Scroll to Top

Janata Media