बिक्री नभएपछि किसानले फाले सडक किनारमा फूल

जनता संवाददाता
२०८० कार्तिक ३० गते, बिहीबार

काठमाडौँ । तिहारमा बिक्री नभएपछि किसान र व्यापारीले बुधबार नारायणगढको सडक किनारामा फालेको सयपत्री र मखमली फूलको माला । गत वर्षभन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूल खेती गरे पनि सोअनुरुप फूल बिक्री नभएको र मूल्य पनि नपाएको किसानको भनाइ छ । तस्बिरः कृष्ण आचार्य, रासस

 

प्रकाशित मिति : २०८० कार्तिक ३० गते, बिहीबार


Scroll to Top

Janata Media