ताप्लेजुङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

जनता संवाददाता
२०८१ श्रावण १३ गते, आईतवार

काठमाडौँ । ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शनिबार राती १० बजेर १३ मिनेट जाँदा ताप्लेजुङको खिजिनिम आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०८१ श्रावण १३ गते, आईतवार


Scroll to Top

Janata Media