
हुम्ला । तिन वर्षदेखि अलपत्र दुई कोठे क्याम्पसको भवन बनेको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं ३ मा रहेको गल्बा बहुमुखी क्याम्पसको भवन पूर्ण रुपमा सम्पन्न भएको हो ।
२० लाखको दुई कोठे क्याम्पसको भवन ३ वर्षदेखि अलपत्र, अध्यक्ष र क्याम्पस प्रमुखको लापरवाही शिर्षकमा २०८१ जेष्ठ १० गते, बिहीबार समाचारसहित स्थलगत रिर्पोटिङ्ग प्रकाशन गरिएको थियो । करिब तिन वर्षदेखि अलपत्र परेको क्याम्पसको दुई कोठे भवन रिर्पोटिङ्ग गरेको तिन महिनामै निर्माण सम्पन्न भएको छ ।
भिडियो हेर्नुहोस्: