डोल्पामा सडक निर्माण

जनता संवाददाता
२०८१ कार्तिक १२ गते, सोमबार

काठमाडौं । रुकुम पश्चिम जाजरकोटको सिमाना त्रिवेणीबाट डोल्पाको मुडकेचुला गाउँपालिकाको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणाधीन विद्युत् उत्पादन गृहसम्म पुर्‍याउन सडक निर्माण गरिँदै ।

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते, सोमबार


Scroll to Top

Janata Media