जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

जनता संवाददाता
२०८१ चैत्र २२ गते, शुक्रबार

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

शुक्रबार साँझ ८ बजेर ७ मिनेटको समयमा जाजरकोट जिल्लाको पैक आसपास केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते, शुक्रबार


Scroll to Top

Janata Media