राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका १० उम्मेदवार चयन

जनता संवाददाता
२०८० पुष २३ गते, सोमबार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सर्वसम्मत उम्मेदवार तय भएको जानकारी दिए ।

सूची यस प्रकार छः
१. कृष्ण प्रसाद सिटौला
२. आनन्द प्रसाद ढुंगाना
३. बिष्णु देबि पुडासैनी
४. जित जंग बस्नेत
५. किरण बहादुर श्रेष्ठ
६. पदम परियार
७. बिष्णु कुमारी सापकोटा
८. कृष्ण बहादुर रोकाय
९. नारायण दत्त भट्ट
१०. बलदेब बोहरा

प्रकाशित मिति : २०८० पुष २३ गते, सोमबार


Scroll to Top

Janata Media