खोटाङमा ४.२ म्याग्निच्युडको भूकम्प

जनता संवाददाता
२०८१ आश्विन २९ गते, मंगलवार

काठमाडौँ । खोटाङमा भूकम्प गएको छ । गएराति साढे १० बजे खोटाङ केन्द्र बनाएर भूकम्प गएको हो ।

कुविन्डे आसपास केन्द्र बनाएर राति १०:३२ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८१ आश्विन २९ गते, मंगलवार


Scroll to Top

Janata Media