२०८३ असार २ गते, मंगलवार
काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।