सुन्धाराको श्री गुरु गेस्ट हाउसमा १७ वर्षीया किशोरी मृत फेला

जनता संवाददाता
२०८० आश्विन २३ गते, मंगलवार

काठमाडौँ । सुन्धाराकाे श्री गुरु गेस्ट हाउसमा १७ वर्षीया किशोरीमृत फेला परेकी छिन्।

मृत फेला पर्नेमा ललितपुरको इमाडोलकी नीता राउत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार किशोरी श्री गुरु गेस्ट हाउसमा असोज ८ देखि बस्दै आएकी थिइन्। उनको मृत्युबारे प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८० आश्विन २३ गते, मंगलवार


Scroll to Top

Janata Media