प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस

जनता संवाददाता
२०८० श्रावण १८ गते, बिहीबार

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई सिफारिस गरेको छ ।

आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणे तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २०८० श्रावण १८ गते, बिहीबार


Scroll to Top

Janata Media